Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?


    बिहिबार, माघ २४ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहिबार) सुन तोलामा एक हजार ६ सय रुपैयाँले बढेको हो ।

    आज १६ सय रुपैयाँले बढेर छापवाल सुन प्रतितोला १ लाख ६८ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको महासंले जनाएको छ। बुधबार सुन प्रतितोला एक लाख ६६ हजार ९०० सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार