Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीका दुई डिएसपीको सरुवा


    बुधबार, माघ २३ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाल प्रहरीका दुई जना डिएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले दुई जना डिएसपीको काज सरुवा गरेको हो ।

    इलाका प्रहरी कार्यालय दमकमा रामप्रसाद तिमल्सिनालाई पठाइएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँमा सुन्दर तिवारीलाई ल्याइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार