Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • महिला टी-२० आई शृंखला: आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै


    बुधबार, माघ २३ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – महिला टी-२०आई शृंखलामा नेपालले आज पाँचौँ खेल नेदरल्याण्ड्ससँग खेल्दैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा अपरान्ह्र सवा १२ बजेदेखि खेल सुरु हुनेछ।

    मंगलबार ९हिजो० भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको थियो। यससँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ। त्यसअघि नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो।

    पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थाइल्याण्डले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो। नेपालले सिरिजको अन्तिम खेल शुक्रबार थाइल्यान्डसँग खेल्दैछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार