Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग बनाउने प्रस्ताव मेरो हो’


    मंगलबार, माघ २२ २०८१
    925
    Shares
    kfn'ª6f/, !$ kmfu'gM gful/s e]63f6 sfo{qmd k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú uf]/vfsf] gu/ sfo{kflnsfsf] sfof{no kfn'ª6f/df cfOtaf/ cfof]lht gful/s e]63f6 sfo{qmddf wf/0ff /fVg'x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधारका क्षेत्रमा महत्त्वपूर्ण प्रस्ताव गरेको बताएका छन् । म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले मध्यपहाडी लोकमार्ग बनाउने प्रस्ताव आफ्नै भएको बताए ।

    ‘प्रचण्डले भने, ‘मध्यपहाडी लोकमार्ग पूर्वदेखि पश्चिमसम्म तपाईँहरूले देख्नुभएको छ, मैले पहिलो पटक प्रधानमन्त्री हुँदा चुरेदेखि पूर्वपश्चिम मदन भण्डारी राजमार्ग बनाउने प्रस्ताव गरेको हो । मध्यपहाडी लोकमार्ग पूरा हुँदैछ । चुरेको फेदबाट अर्को लोक मार्गको प्रस्तावक, अनि उत्तरदक्षिण करिडोर बनाएर नेपाललाई एकीकृत र केन्द्रीकृत संरचनामा ल्याउने काम मैले गरेको हो । अहिले काम अगाडि बढेको छ।’

    उनले देशलाई लोडसेडिङ मुक्त बनाउन आफूले नै विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई ल्याएर ऊर्जा मन्त्रीमा जनार्दन शर्मालाई पठाएपछि सफल भएको दाबी गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार