Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ १९ सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


    मंगलबार, माघ २२ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ९ सय रुपैयाँले बढेको हो ।

    चार दिनदेखि स्थिर रहृकाृ सुनको भाउ आज एक हजार ९ सय रुपैयाले बढेर एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ३५ रुपैयाँले बढेर एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला एक हजार ८ सय ८९५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार