Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ ४ दिन देखी स्थिर, कतिमा हुँदैछ कारोबार ?


    सोमबार, माघ २१ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सुनको भाउ आज पनि स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार झै आज पनि तोलामा १ लाख ६२ हजार आठ सय रुपैयाँ कायम भइ स्थिर रहेको हो ।

    शुक्रवारदेखि सुनको भाउ स्थिर रहेको बेला सोमवार पनि सोही गति लिएको हो ।

    तर, आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार