Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै


    सोमबार, माघ २१ २०८१
    745
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरवारमा बस्नेछ ।

    बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार