Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु


    आइतबार, माघ २० २०८१
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका-४ जैसिङतालस्थित करङ भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

    पैदल हिँडिरहेको अवस्थामा अचानक भिडबाट लडेर पर्साको पटेर्वा सुगौली गाउँपालिका-३ ठूलोदेवली निवासी ४२ वर्षीय राजकपुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

    सडक छेउमा रहेको भिडबाट ७० मिटर तल लडेर गम्भीर घाइते भएका चौधरीको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार