Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमती प्रदेश सभाको बैठक आज बस्दै


    शुक्रबार, माघ १८ २०८१
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बागमती – बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान ११ बजेका बस्नेगरी बैठक आह्वान गरेका हुन् ।

    प्रदेश सरकारले ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’, ‘प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा दर्ता भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार