Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आलोकनगरमा नेकपा एसको सचिवालय बैठक जारी


    बिहिबार, माघ १७ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरू भएको छ। बैठक आलोकनगरस्थित केन्द्रीय कार्यालय, काठमाडौंमा केहीबेर अघि सुरु भएको हो ।

    बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे अध्यक्ष माधव नेपालले जानकारी गराएका छन् । नेकपा एसले हालै गरेको नेताहरूको कार्यविभाजनमा केही नेताहरू असन्तुष्टि जनाएका छन् ।

    यस्तै, बैठकमा यही महिनाको अन्तिममा बस्ने स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकलगायतको विषयमा पनि छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार