Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • काँग्रेस संसदीय दलको बैठक शुक्रबार बिहान बस्ने


    सोमबार, माघ १४ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली काँग्रेसले संसदीय दलको बैठक लम्बिएको छ ।

    हिजोदेखि बसेको संसदीय दलको बैठकमा सांसदहरुले बोल्ने क्रम जारी रहेको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।
    अर्को बैठक १८ गते बिहान ८स्३० बजे बस्ने उनले बताए ।

    उनले भने, ‘१८ जनाले बोल्नुभएको छ । बाँकीले बोलेपछि मन्त्री र पार्टीका शीर्ष नेताहरुले जवाफ दिएर बैठक सकिन्छ । बैठकमा संसदको आगामी बैठक र सरकारले ल्याएको अध्यादेशलगायतका विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार