Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ठमेलस्थित गेस्टहाउसमा एक युवती मृत फेला


    आइतबार, माघ १३ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – काठमाडौँको ठमेलमा एक युवती मृत फेला परेकी छन्। काठमाडौँ महानगरपालिका २६ स्थित ड्रंकेन इन गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन्।

    रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ गए राति मृत अवस्थामा फेला परेकी हुन्। उनी बसेको कोठाभित्रै मृत फेला परेपछि प्रहरीले अनुसन्धान गरिरहेको चन्दले बताइन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार