Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायलले गर्यो २ सय प्यालेस्टिनी बन्दी रिहा


    आइतबार, माघ १३ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी – इजरायलले दुई सय प्यालेस्टिनी बन्दी रिहा गरेको छ । गाजा युद्धविराम सम्झौताअन्तर्गत इजरायलले दोस्रोपटक दुई सय प्यालेस्टिनी बन्दी रिहा गरेको हो ।

    इजरायलको जेल सेवाले विज्ञप्ति जारी गर्दै सबै प्यालेस्टिनी बन्दीको रिहा गरेर सकिएको जनाएको छ । यसअघि हमासले इजरायलबाट चार महिला बन्धकलाई रिहा गरेको थियो ।

    यी चारैजना इजरायली सैनिक हुन् । गत आइतबार इजरायल र हमासबीच १५ महिना लामो युद्धविराम गर्ने सहमति भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार