Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अखिल क्रान्तिकारीको केन्द्रीय समितिका लागि ५०० जनाको उम्मेदवारी(सूचीसहित)


    बिहिबार, माघ १० २०८१
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी को ३१२ सदस्यीय केन्द्रीय समितिमा ५०० जनाको उम्मेदवारी दर्ता भएको छ ।

    अनलाइन प्रणालीबाट उम्मेदवारी दिएका केन्द्रीय समितिको पदाधिकारी, सचिवालय सदस्य, आयोगका पदाधिकारी तथा सदस्य गरेर ५०० जना उम्मेदवारको प्रारम्भिक नामावली निर्वाचन समितिले प्रकाशन गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार