Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनमा गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु


    बुधबार, माघ ९ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन – गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ ।

    आक्रमणबाट घाइते निजको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उनलाई यही माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार