Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उजुरीमाथि छानबिन गर्न लेखा समितिले बनायो उपसमिति


    मंगलबार, माघ ८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं- सार्वजनिक लेखा समितिले उजुरीबारे अध्ययन गर्नका लागि उपसमिति गठन गरेको छ । कांग्रेसका सांसद सञ्जय गौतमको संयोजकत्वमा ७ सदस्सीय उपसमिति गठन गरेको हो ।

    मंगलवार सभापति ऋषीकेश पोखरेलले सार्बजनिक गरेको १०० उजुरीका बारेमा छानबिन गर्नका लागि ७ दिनको समय दिएर सो उपसमिति गठनको घोषणा गरेका हुन् ।

    गौतमको संयोजकत्वमा समितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह सदस्य रहेको जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार