Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिद्वारा माघ १८ गतेका लागि संसद अधिवेसन आह्वान


    मंगलबार, माघ ८ २०८१
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको हिउँदे अधिवेसनको आह्वान गरेका छन् । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले आज १८ गतेका लागि संसद अधिवेसन आव्हान गरेका हुन् ।

    हिजो बसेको मन्त्री परिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन् ।

    राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलेजा रेग्मी भट्टराइका अनुसार माघ ७ गतेको मन्त्री परिषदको सिफारिसमा सो आह्वान भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार