Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यू-१९ महिला विश्वकप : स्कटल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल


    सोमबार, माघ ७ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – मलेसियामा जारी आइसीसी यू-१९ महिला विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

    मलेसियाको बांगीमा स्कटल्याण्डविरुद्ध नेपालकी कप्तान पूजा महतोले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् ।

    पहिलो खेलमा नेपाल बंगलादेशसंग ५ विकेटले पराजित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार