Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ घट्यो, प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार


    सोमबार, माघ ७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य ओरालो लागेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको छ ।

    यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार १०० रुपैयाँ रहेको थियो । यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय ६० रुपैयाँ कायम रहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार