Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यू-१९ महिला विश्वकपमा स्कटल्याण्डसँग खेल्दै नेपाल


    सोमबार, माघ ७ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा आज नेपालले दोस्रो खेल खेल्दैछ।

    पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो ।

    मलेसियामा जारी रहेको यो खेल दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । जस अन्तर्गत बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार