Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वडीआईजी छविलाल जोशी काठमाडौँ अदालतमा उपस्थित


    आइतबार, माघ ६ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् । उनी आज (आइतबार) काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

    कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोप जोशीविरुद्द काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

    उनीसहितका व्यक्तिविरुद्ध संगठित रुपमा ठगीको अभियोगमा मुद्दा दायर भएको छ । आजको पेसी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलामा रहेको छ । उनी केही समयअघि मात्रै कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार