Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि


    आइतबार, माघ ६ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौडा – बागमती प्रदेशसभा सचिवालयले यही माघ १० गतेदेखि पाँचौँ अधिवेशन बस्ने तयारी गरेको छ । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

    प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ । गत २०८१ वैशाख ३१ गतेदेखि सञ्चालन भएको बागमती प्रदेशसभाको चौथो अधिवेशन असोज ७ गते सकिएको थियो । सो अवधिमा बसेका ३८ बैठकले चारवटा विधेयक पारित गरेको थियोभने पाँचवटा विधेयक समितिमा पठाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार