Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ तोलामा १३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    शुक्रबार, माघ ४ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापवाल सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको हो ।

    आज बढेको भाउसहित प्रतितोला सुनको एक लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८ सय ९० रुपैयाँमा खरिद(बिक्री भइरहेको महासंघले जनाएको छ । हिजो ९बिहीबार० चाँदी प्रतितोला एक हजार ८ सय ८० मा किनबेच भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार