Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आज दुई संसदीय समितिको बैठक बस्दै


    शुक्रबार, माघ ४ २०८१
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – संघिय संसद अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।

    बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको कामकारबाहीको हालको अवस्थाबारे छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।

    यस्तै, बिहान साढे १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार