Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आशिका तामाङ पक्राउ


    बुधबार, माघ २ २०८१
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। अभिनेत्री तथा सामाजिक अभियन्ता अभियन्ताको रूपमा चिनिएकी आशिका तामाङ पक्राउ परेकी छन् ।

    अभद्र ब्यावहार सबन्धी उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी तामाङलाइ अहिले गौशाला प्रहरी चौकीमा लगिएको छ ।

    उनीबिरूद्दको उजुरीको आधारमा सोधपुछ भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार