Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुधबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    बुधबार, माघ २ २०८१
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज(बुधबार) सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले बढेको हो ।

    आज बढेको भाउसहित छापवाल सुन प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर १ हजार ८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार