Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    सोमबार, पुष २९ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा सुनको भाउ आज (सोमबार) पनि बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार सुनको मूल्य तोलामा एक लाख ५५ हजार ७०० सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार