Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


    बिहिबार, पुष २५ २०८१
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमाआज (बिहीबार)सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल तोलामा ८ सय रुपैयाँ बढेर १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    अघिल्लो दिन (बुधबार) उक्त सुन १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्स्तै आज तेजावी सुन प्रतितोला एक लाख ५२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार