Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लेखासमिति सभापतिका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी


    सोमबार, पुष २२ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर – सार्वजनिक लेखा समितिका सभाति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

    ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको हो ।

    अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । अनिललार्इ पक्राउ गर्नका अदालतले अनुमति दिएको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

    केही दिन अघि मात्रै सभापति पोखरेलले स्वकिय सचिव अनिललाई बर्खास्त गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार