Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सोमबार सुन-चाँदीको भाउ स्थिर


    सोमबार, पुष २२ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ स्थिर रहेको छ।

    आज सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार (हिजो)पनि सुन प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो।

    सोमबार चाँदी पनि आइतबारकै मूल्यमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार