Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय खेलकुद परिषद्‌को उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त


    बुधबार, पुष १७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सरकारले राष्ट्रिय खेलकुद परिषद्‌(राखेप)को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्‌को खाली रहेको उपाध्यक्षमा आचार्यलाई नियुक्त गरेको हो

    उनी मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार