Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?


    सोमबार, पुष १५ २०८१
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली बजारमा आज पहेंलो धातु सुनको भाउ ४ सय रुपैयाँले बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको भाउ ४ सय रुपैयाँले बढेको हो ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला एक लमख ५० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदी प्रतितोला ५ रुपैँयाले बढेर १७ सय ९५ रुपैयँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार