Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ ४ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?


    शुक्रबार, पुष १२ २०८१
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज(शुक्रबार) सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ आज छापवाल सुन तोलामा अघिल्लो दिनको तुलनामा ४ सय रुपैयाँले बढेको हो ।

    आज छमपवाल सुन प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार सुनको भाउ तोलाको एक लाख ५० हजार ३ सय रुपैयाँ रहेको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलाको एक हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार