Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सहकारी ठगीको आरोपमा चन्द्रागिरि-१२ का वडाध्यक्ष महर्जन पक्राउ


    सोमबार, पुष ८ २०८१
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठाडौं – चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । उनलाई सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

    ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि छ । प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए । उनी उक्त सहकारीका कोषाध्यक्ष हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार