Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीका ७२० हवल्दारको सरुवा, को-कहाँ ? (सूचीसहित)


    सोमबार, पुष ८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रहरीका ७२० जना हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरुको सरुवा गरेको हो ।

    आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने प्रहरी हवल्दारहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार