Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनकपुर बोल्ट्सले जित्यो एनपिएलको उपाधि


    शनिबार, पुष ६ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ।

    आज (शनिबार) कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले उपाधि जितेको हो।

    योसँगै समूह चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको पनि जनकपुरले बदला लिएको छ।

    टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको एक सय ८४ रन को लक्ष्य पट्याउदै जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार