Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश


    शुक्रबार, पुष ५ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो।

    प्रसाईंलाई आज (शुक्रबार) बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । सो मुद्दामा उनलाई रिहा गर्न आदेश जारी भएको हो

    प्रसाईंलाई साइबर अपराधको कसुरमा उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार