Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अनामनगरको कवाडी गोदाममा चल्यो महानगरको डोजर


    शुक्रबार, पुष ५ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – काठमाडौँ महानगरले अनामनगरस्थित कबाडीको गोदाममा जोडर चलाएको छ। महानगरले आज (शुक्रबार) बिहान सरकारी जग्गामा बनाएकोगोदाममा डोजर लगाएर भत्काएको हो।

    कवाड संकलकहरुले काठमाडौँ महानगर पालिका वडा नं २९ मा रहेको सरकारी जग्गालाई लामो समयदेखि गोदामका रुपमा प्रयोग गर्दै आएका थिए। महानगरले त्यसलाई हटाउन आग्रह गरिरहेको थियो।

    पटक पटकको आग्रहमा हटाउन अटेरी गरेपछि महानगरले डोजर चलाएको हो।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार