Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • सुनको भाउ तोलामा १७ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?


    बिहिबार, पुष ४ २०८१
    4K
    Shares
    Creative abstract business success, financial growth, banking, accounting and stock exchange trade market corporate concept: stack of shiny gold ingots, bars or bullions isolated on white background
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज (बिहिबार) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा एक हजार ७ सय रुपैयाँले घटेको हो ।

    आज छापवाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार उक्त सुन एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिद(बिक्री भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार