Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ ७ सय रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ?


    बुधबार, पुष ३ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – आज बुधबार नेपाली बजारमा सुनको भाउ आज ७ सय रुपैयाँले घटेको छ । मंगलबार एक लाख ५१ हजार ४०० मा कारोबार भएको सुनको भाउ आज सात सय रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायस् महासंघका अनुसार आज छापवाल सुन प्रतितोल एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहकेको छ । पुसको पहिलो दिन एक लाख ५१ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन दोस्रो दिन मंगलबार बढेर एक लाख ५१ हजार ४०० पुगको थियो । आज फेरि ७०० रुपैयाँले घटेको हो

    यस्तै दुई दिनदेखि स्थिर रहेको चाँदीको भाउ पनि आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार