Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महिला यू-१९ एसिया कप : भारतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल


    मंगलबार, पुष २ २०८१
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – एसीसी यू-१९ एसिया कपको मलेसियामा जारी समूहचरणको दोस्रो खेलमा नेपाली महिला टोलीले भारतविरुद्ध पहिले ब्याटिङ थालेको छ।

    भारतले नेपालविरुद्ध टस जितेपछि फिल्डिङ राजेको थियो। पहिले ब्याटिङ थालेको नेपालले पावरप्ले सकिदासम्म १ विकेटको क्षतिमा ३२ रण जोडेको छ।

    क्रिजमा कप्तान पुजा महतो र साना प्रवीनले खेलिरहेकी छिन्। सोमबार भएको पहिलो खेलमा नेपालले पाकिस्तान यू–१९ टिमलाई पराजित गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार