Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


    मंगलबार, पुष २ २०८१
    2.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज मंगलबार सुनको भाउ २ सय रुपैयाँ प्रतितोलाले बढेको छ ।

    सोमबार एक लाख ५१ हजार २०० सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदीस् महासंघले जनाएको छ । आज छापवाल सुन प्रतितोला एक लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

    यस्तै, आज चाँदीको भने स्थिर मूल्य रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदी आज पनि सोही मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार