Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • एनपीएल- सुदूरपश्चिमसँग पोखरा ५ रनले पराजित


    आइतबार, मंसिर ३० २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमिएर लिग (एनपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पोखरा एभेन्जर्स पराजित भएको छ।

    कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान सुरक्षित गरेको हो।

    आइतबार भएको दोस्रो खेलमा पोखरा ५ रनले पराजित भयो।

    सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा २ बलअगावै १ सय ४८ रनमा अलआउट भयो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार