Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?


    आइतबार, मंसिर ३० २०८१
    3.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज साताको पहिलो दिन (आइतबार) सुनको भाउ घटेको छ । आज अभिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला २२ सय रुपैयाँले घटेमो हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले घटेर एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएभइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा एक हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर एक हजार ८४० रुपैयाँमा कायम भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार