Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनलाई विराटनगरले दियो १८२ रनको लक्ष्य


    शुक्रबार, मंसिर २८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमिएर लिग (एनपीएल) मा चितवन राइनोजलाई विराटनगर किङ्सले १८२ रनको लक्ष्य दिएको छ। बसिर अहमदको विष्फोटक ब्याटिङमा विराटनगर किंग्सले १८१ रन बनाएको हो। जारी नेपाल प्रिमियर लिगमा यो तेस्रो ठूलो लक्ष्य प्रस्तुत हो।

    यसअघि विराटनगरविरुद्ध लुम्बिनीले १९२ र सुदूरपश्चमले विराटनगरलाई नै १८३ रनको लक्ष्य दिएको थियो । आज (शुक्रबार) को दोस्रो खेलमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रनको योगफल तयार पारेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार