Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वेस्ट इन्डियन लिजेन्ड ब्रायन लारा काठमाडौँमा


    शुक्रबार, मंसिर २८ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – वेस्ट इन्डियन लिजेन्ड ब्रायन लारा काठमाडौँ आइपुगेका छन् । शुक्रबार बिहान काठमाडौं आइपुगेका लारालाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

    उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरू हेर्नेछन् भने क्रिकेट खेलाडीहरूसँग साक्षात्कारसमेत गर्नेछन् ।

    एनपीएलको पहिलो संस्करणलाई विशेष बनाउन क्यानले लारालाई निमन्त्रण गरेको हो । लाराले वेस्टइन्डिजका लागि १३१ टेस्टमा झण्डै १२ हजार रन बनाएका छन् भने २९९ ओडिआई खेल्दा १० हजारभन्दा धेरै रन बनाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार