Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एनपीएल- लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली


    शुक्रबार, मंसिर २८ २०८१
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले लुम्बिनी लायन्सविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

    त्रिवि मैदान कीर्तिपुरमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि कर्णालीले ब्याटिङको निम्तो पाएको हो।

    लुम्बिनी यसअघि नै लिगबाट बाहिरीसकेको छ। कर्णालीका लागि भने आजको खेल महत्त्वपूर्ण हुनेछ।

    अंक तालिकाको चौथो स्थानमा रहेको कर्णालीले आजको खेल जितेको खण्डमा प्लेअफ सम्भावना बलियो हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार