Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एनपीएल- पोखराले विराटनगरलाई दियो १९ रनको लक्ष्य


    बिहिबार, मंसिर २७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत पोखरा एभेन्जर्स र विराटनगर किङ्सबीचको खेल सुपर ओभरमा गएको छ ।

    सुपर ओभरमा पहिले ब्याटिङ गरको पोखराले विराटनगरलाई जितका लागि १९ रनको लक्ष्य दिएको छ ।

    विराटनगरका लागि सन्दीप लामिछाने आफै बलिङमा आएका थिए । उनले सुरुका २ बलमा लगातार छक्का खाए । तेस्रो बल डट खेलेका सन्दीपले चौथो बलमा चौक खाए। पाँचौँ र छैटौँ बलमा १-१ रन दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार