Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा


    मंगलबार, मंसिर २५ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ- कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गरेको छ ।

    आन जारी दोस्रो खेलमा पोखराले टस जितेर ब्याटिङ रोजेको हो । यसअघिको खेल लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो जित निकालेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार