Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एनपीएल- लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य


    मंगलबार, मंसिर २५ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले कप्तान रोहित पौडेल र विदेशी खेलाडी शाद विन जफरको अर्धशतकमा १६७ रनको योगफल तयार गरेको हो ।

     

     

    सम्बन्धित

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार